ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नजिक 

नेपालगाथा २०७७ कार्तिक ४ गते मंगलबार ०७:३९:४४ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९९ लाख ४४ हजार ८८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ९६ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख ११ हजार ९९८ संक्रमितको मृत्यु भइसकेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top