होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख १ हजार २९८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ११६ संक्रमितको मृत्यु भएको छ ।