ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार

नेपालगाथा २०७७ कार्तिक १ गते शनिबार ०७:४८:१७ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार १६१ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ८९५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६३ हजार ३७१ कोरोना संक्रमित थपिएको भारतमा कुल कोरोना संक्रमितको संख्या ७३ लाख ७० हजार ४६८ पुगेको छ । भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा दोस्रो स्थानमा छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top