ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

एकैदिन विश्वमा ३८३५८८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०७७ कार्तिक १ गते शनिबार ०७:४२:२३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ८३ हजार ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ८९ हजार २०४ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ९५ हजार ९७ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top