ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अमेरिकामा कोरोना संक्रमितको संख्‍या ८१ लाख नाघ्‍यो

नेपालगाथा २०७७ आश्विन २९ गते बिहीबार १३:४८:२९ मा प्रकाशित

काठमाडौँ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८१ लाख भन्दा बढी पुगेको छ। यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८१ लाख ५० हजार ४३ भन्दा बढी पुगेको छ। विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट दुई लाख २१ हजार ८४३ भन्दा बढीको ज्यान गएको छ।

विश्वभर संक्रमितको संख्या तीन करोड ८७ लाख ५६ हजार २१४ भन्दा बढी रहेको छ। अहिलेसम्म विश्वभर १० लाख ९७ हजार २ भन्दा बढीको कोभिड–१९ का कारण ज्यान गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top