ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

२४ घण्टामा विश्वमा २ लाख ९२ हजार ३०७ जनामा कोरोना संक्रमित

नेपालगाथा २०७७ आश्विन २ गते शुक्रबार ११:२५:३० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ९२ हजार ३०७ जनामा कोरोना देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ५२ हजार ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । वल्ड मिटरको शुक्रबार बिहान सम्मको तथ्यांक अनुसार ३ करोड ३ लाख ३३ हजार ६ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ९ लाख ३७ हजार ३९१ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top