होमपेज / अन्तराष्ट्रिय
एजेन्सी, काठमाडौं । दिल्लीमा ३१ जुलाईसम्म विद्यालय बन्द नै रहने भएका छन् । दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले कोरोना महामारीका कारण ३१ जुलाईसम्म दिल्लीका सम्पूर्ण विद्यालय बन्द हुने बताएकी छन् ।
भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहे पनि सरकारले लकडाउन खुकुलो गर्दै गएको छ । पछिल्लो २४ घण्टाका ३ सयभन्दा धेरै संक्रमितको मृत्य हुँदा १८ हजारभन्दा धेरै भारतीयमा कोरोना संक्रमण देखिएको छ ।
बीबीसी