ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विश्व व्यापार करिब १९ प्रतिशत घट्यो

नेपालगाथा २०७७ असार ९ गते मंगलबार १८:५२:०८ मा प्रकाशित

एजेन्सी, काठमाडौं । कोरोना भाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ । 

संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमानअनुसार कोरोना भाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउनसमेतका प्रतिबन्धहरूले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top