ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट मृत्य हुनेको संख्या १३ हजार नाघ्यो 

नेपालगाथा २०७७ असार ७ गते आइतबार ११:३२:४३ मा प्रकाशित

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ । भारतका विभिन्न राज्यमा कोरोना भाइरसका कारण १३ हजार २ सय ४५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा संक्रमितको संख्या चार लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा १५ हजार चार सय १३ संक्रमित थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ४ लाख १० हजार ४ सय ६१ पुगेको छ । 
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top