ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट ४७ सय बढिको ज्यान गयो 

नेपालगाथा २०७७ जेठ १६ गते शुक्रबार १२:१४:०८ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ४७ यस नागेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । यो संगै भारतमा चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६ल सय ३८ जनाको मृत्यु भएको थियो ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ६५ हजार ७ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका सात हजार ४ सय ६६ नयाँ संक्रमित फेला परेका छन् ।  एकै दिन भेटिएका नयाँ संक्रमितको यो संख्या भारतको लागि अहिले सम्मकै उच्च हो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top