ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

साउदीमा कोरोना संक्रमित एक नेपालीको मृत्यु

नेपालगाथा २०७७ बैशाख २९ गते सोमबार ०८:१८:३० मा प्रकाशित

काठमाडौँ । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित एक नेपालीको मृत्यु भएको छ । साउदी अरवको जेद्दा स्थित मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ ।

जेद्दा शहरभित्र मात्रै कोरोना भाइरस संक्रमित नेपालीको संख्या ४५ पुगेको छ । जसमध्ये १० जना उपचारपछि निको भएको दूतावासले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top