होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । रुसमा कोरोना संक्रमितको संख्या ८० हजार नागेको छ । रुसले आइतबार कोरोना भाइरसका ६ हजार ३ सय ६१ जना संक्रमित थपिएको जनाएको छ । यो सँगै रुसमा संक्रमित संख्या ८० हजार ९ सय ४९ पुगेको हो ।
रुसका अधिकारीहरु अनुसार संक्रमणका कारण थप ६६ जनाले ज्यान गएको छ । त्यहाँ हाल सम्म कोरोनाबाट ७ सय ४७ मृत्यु भइसकेको छ ।
एजेन्सी