ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

१०० जना सवार विमान दुर्घटना

नेपालगाथा २०७६ पौष ११ गते शुक्रबार १६:५५:५९ मा प्रकाशित

कजाकस्तानमा एक सय  भन्दा बढी मानिस चढेको एउटा विमान दुर्घटनाग्रस्त भएको छ।  ९५ यात्रु र पाँच चालक दलका सदस्यसहित बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको त्यहाँका अधिकारीले जनाएका छन्। आपत्कालीन सेवाका कर्मचारीहरूलाई दुर्घटनास्थलमा पठाइएको छ। अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको पुष्टि गरिएको छ। तर कोही जिउँदो भेटिएको वा नभेटिएको भन्ने प्रस्ट छैन।  उक्त विमान अल्माटीबाट देशको राजधानी नुरसुल्तानतर्फ जाँदै थियो। उद्दार कार्य जारी रहेकोले कोहि जिवतै छन् या मृत भने खुलेको छैन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top