ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

तीन अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल आउँदै

नेपालगाथा २०७६ कार्तिक ६ गते बुधबार ०९:५५:१६ मा प्रकाशित

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान सुरु गर्ने भएका छन् । कुवेतको जजिरा एयरवेज तथा भारतका दुई–स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयर नेपालमा आफ्नो सेवा सुरु गर्न इच्छुक देखिएका हुन् । नेपाल नागरिक उड्डयान प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडान गर्ने अनुमति दिइसकेको छ ।

त्यस्तै, भिस्तारालाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकारणले जनाएको छ । प्राधिकरका अनुसार स्पाइस जेट र जजिराले मंसिर पहिलो हप्तादेखि नेपालमा उडान गर्नेछन्   । यो समाचार आर्थिक अभियानमा हिमा विकले लेखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top