ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

मंगल गृहमा गोलभेडा र मूला

नेपालगाथा २०७६ कार्तिक १ गते शुक्रबार ११:४३:१४ मा प्रकाशित

एजेन्सी । मंगल ग्रह र चन्द्रमाको वातावरणमा माटो तयार गरेर त्यसमा बाली उमार्ने सफलता पाएको दावी नासाका वैज्ञानिकहरुले गरेका छन् । यदी भविष्यमा रातो ग्रह मंगल तथा चन्द्रमामा मानव बस्ती बसाइने हो भने उनीहरुका लागि खाद्य पदार्थ उमार्न सकिने उनीहरुको भनाई छ । नेदरल्यान्डका भगेनिगेन युनिभर्सिटीका शोधकर्ताले मंगल ग्रह तथा चन्द्रमामा उमारिएको बालीको बीऊ पनि प्राप्त गर्न सकिने सम्भावना रहेको बताएका छन् । उनीहरुले गोलभेडा, मुला, पालुंगो तथा केराउ लगायका फरक फरक बाली पनि उमारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top