होमपेज / अन्तराष्ट्रिय

भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन

नेपाल गाथा २०७६ भाद्र ७ गते शनिबार १४:१९:११ मा प्रकाशित

काठमाडौं । भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन भएको छ ।

६६ वर्षीय जेटलीको शनिबार दिउँसो दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

श्वास–प्रश्वास सम्बन्धी समस्याबाट पीडित जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए ।

उनी भारतीय लोकसभाका सांसाद समेत हुन् ।प्रशासनबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top