ट्रेण्डिङ

होमपेज / अन्तरबार्ता

'राम्रो टिकाउ उत्पादनको प्रयोगले पलास्टिक जन्य समस्यामा कमी आउँछ' – प्रमुख झा [अन्तरबार्ता]

नेपालगाथा २०७५ फाल्गुण १२ गते आइतबार १३:०६:४६ मा प्रकाशित

सुुर्खेत । रक्षा पाइपका सेल्स एण्ड मार्केटिङ्ग नेपाल प्रमुख अरविन्द झाले राम्रो टिकाउ उत्पादनको प्रयोगले पलास्टिक जन्य समस्यामा कम हुने बताउनु भएको छ । उज्यालो नेपालको नियमित साप्ताहिक कार्यक्रम ओपन टक संग कुरा गर्दै प्रमुख झाले प्रयोग गर्दा टिकाउ समाग्रीको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले पलास्टिक जन्य समाग्रीहरुको प्रयोग गर्दा एकदमै ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।

हेर्नुहोस उहाँसंग गरिएको कुराकानी ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top