ट्रेण्डिङ

होमपेज / अन्तरबार्ता

‘फोहोर व्यवस्थापन सोचे जस्तो सजिलो छैन’ – डा.केसी [अन्तरबार्ता]

नेपालगाथा २०७५ फाल्गुण ९ गते बिहीबार १३:२७:५२ मा प्रकाशित

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग बिशेषज्ञ डाक्टर तथा विङ्गस फाउण्डेसनका संस्थापक अध्यक्ष नवराज केसीले फोहोर व्यवस्थापन सोचे जस्तो सजिलो नभएको बताउनु भएको छ । उज्यालो नेपालको नियमित साप्ताहिक कार्यक्रम ओपन टकसंग कुरा गर्दै डा. केसीले सकारात्मक सोचका साथ फोहोर व्यवस्थापनमा लाग्न सबैलाई आग्रह गर्नु भएको छ ।

उहाँले फोहोर व्यवस्थापनको बारेमा बहुआयामिक योजना सहित लाग्नुपर्ने बताउनु भयो ।

हेर्नुहोस् उहाँसंग गरिएको कुराकानी

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top