होमपेज / अन्तरबार्ता
सुर्खेत । प्राकृतिक सम्पदाहरुको अध्ययन अनुसन्धान गर्न तिनिहरुलाई जोगाइ राख्नको लागि प्राविधिक क्याम्पसको आवश्यकता भएको योगी नरहरिनाथ वन विज्ञान क्याम्पस चौकुने गाउँपालिका ५ तोस्राका व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद अधिकारीले बताउनु भएकाे छ ।
उज्यालो नेपालको नियमित साप्ताहिक कार्यक्रम ओपन टक संग कुरा गर्दै अध्यक्ष अधिकारीले सम्भावना नै सम्भावना बोकेको क्षेत्र विकासको हिसाबले एकदमै पछाडी रहेकाले सबै क्षेत्रका मानिसहरु एकताबद्ध रुपमा अघि बढेर प्राविधिक क्याम्पस स्थापना गर्ने पर्ने बताउनु भयो ।
अहिले योगी नरहरिनाथ वन विज्ञान क्याम्पस स्थापनाको लागि अाफु लगायत त्यहाँका सम्पूर्ण मानिसहरु लागि रहेको उहाँले बताउनु भयाे ।
हेर्नुहोस उहाँ संग गरिएको कुराकानी ।