होमपेज / अन्तरबार्ता
सुर्खेत । निजी क्षेत्रलार्इ साझा संस्था बनाउँनु पर्ने सुर्खेत उद्याेग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार प्रकाश उप्रेतीले बताउनु भएकाे छ । आउँदै गरेकाे निर्वाचनकाे अवसर पारेर नेपालगाथा संगै कुरा गर्दै उम्मेदवार उप्रेतीले यस्ताे बताउनु भएकाे हाे ।
उहाँले व्यवसायीहरु राजनीति भन्दा माथी उठेर संस्थाकाे विकासका लागि लाग्नुपर्ने बताउनु भयाे । हेर्नुहाेस् उहाँसंग गरिएकाे कुराकानी ।
भिडियाे