होमपेज / अन्तरबार्ता
सुर्खेत । देशका अधिकांक्ष स्थानीय तहहरु परम्परागत शैलीमा योजना तर्जुमाको विधिमा लागेको योजना अध्ययनकर्ता बसन्तराज गौतमले बताउनु भएको छ ।
उज्यालो नेपालको नियमित साप्ताहिक कार्यक्रम ओपन टक संग कुरा गर्दै गौतमले अहिले स्थानीय तहले आफ्नो क्षेत्रको आवश्यकता पहिचान गर्न नसकेको बताउनु भएको हो ।
विस्तृति रुपमा हेर्नुहोस् उहाँसंग गरिएको कुराकानी