ट्रेण्डिङ

होमपेज / अन्तरबार्ता

महिला ह‌िंसा विरुद्धकाे १६ दिने अभियानका बारेमा के भन्छन् महिला नेतृहरु (भिडियाे सहित)

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १५:१२:३४ मा प्रकाशित

सुर्खेत । महिला हिंसा विरुद्धकाे १६ अभियान चलिरहदा खेरी सुर्खेतमा महिला हिंसा विरुद्धकाे १६ दिने अभियान चलीरहेकाे छ । यस अभियान अन्तरगत के कस्ता कामहरु भैरहेका छन् । आगामी दिनहरुमा यसलाइ कसरी अगाडी बढाउदा खेरी यसकाे प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ ।

उज्यालो नेपालको नियमित साप्ताहिक कार्यक्रम ओपन कटसंग कुरा गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख माेहनमाया ढकाल र आवज संस्था सुर्खेतका निर्देशक पवित्रा गिरीले  अभियानकाे बारेमा आफ्नाे धारणा राखेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top