होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज(बिहीबार) बस्दैछ । बैठक बिहान ११ः१५ बजे बस्ने भएको हो ।
बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।