ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

नेपालगाथा २०८३ बैशाख ३० गते बुधबार ०९:१३:३९ मा प्रकाशित

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज(बुधबार) बस्दैछ ।

काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा आज बिहान ९ बजेबाट बैठक सुरु हुनेछ । पार्टीले बैठकका लागि राष्ट्रिय महाधिवेशन र विविध विषयमा छलफल गर्नेगरी दुई एजेण्डा तय गरेको छ ।

बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top