ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाका सचिव राई पदमुक्त

नेपालगाथा २०८३ बैशाख २९ गते मंगलबार १९:१८:२५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् ।

सभामुख डीपी अर्यालको सिफारिसमा राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् । 

पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top