ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

नेपालगाथा २०८३ बैशाख २९ गते मंगलबार ०९:४०:४१ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रवक्ता मनिष झाका अनुसार बैठक वैशाख ३० गते बुधबार बिहान ९ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने भएकाे छ ।

बैठकमा पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, संसदको बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने पार्टीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top