ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधि सभा बैठक बस्दै

नेपालगाथा २०८३ बैशाख २९ गते मंगलबार ०९:३०:२७ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज(मंगलबार) बस्ने भएको छ ।

बैठक आज दिउँसो १ बजे सिंहदबारमा बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने बताइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top