ट्रेण्डिङ

होमपेज / राजनीति

दुई वटा संसदीय समितिको बैठक बस्दै

नेपालगाथा २०८३ बैशाख २५ गते शुक्रबार ११:०५:१३ मा प्रकाशित

काठमाडौं । आज(शुक्रबार) दुई वटा संसदीय समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो ।

आज दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा १० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुने भएकाे छ ।

यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ । बिहान १०ः३० बजे बस्ने समितिको बैठकमा समितिको आन्तरिक छलफल सम्बन्धमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top