ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै

नेपालगाथा २०८३ बैशाख २५ गते शुक्रबार १०:५७:४२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक आज(शुक्रबार) बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top