ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिद्वारा एउटा अध्यादेश जारी

नेपालगाथा २०८३ बैशाख १७ गते बिहीबार १९:३१:०८ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एउटा अध्यादेश जारी गरेका छन् ।

सरकारले पठाएका अध्यादेशमध्ये राष्ट्रपतिले एउटा जारी गरेका हुन् । राष्ट्रपतिले ‘सहकारी पहिलो संशोधन अध्यादेश २०८३’ लाई शुक्रबार प्रमाणीकरण गरेका हुन्।

बाँकी अध्यादेश भने विचाराधीन नै रहेको राष्ट्रपति कार्यालय शीतल निवासले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top