ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

नेपालगाथा २०८३ बैशाख १४ गते सोमबार १०:२१:३५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । कांग्रेसले बैठक आज(साेमबार) बिहान ११ बजे बस्नेगरी बोलाएको हो ।

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी रहेकाे छ ।

कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top