ट्रेण्डिङ

होमपेज / राजनीति

१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

नेपालगाथा २०८३ बैशाख ४ गते शुक्रबार १९:०९:३४ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
आज(शुक्रबार) सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष सपथ ग्रहण गरेका हुन् ।
प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज सभापति पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top