ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपा संसदीय दलको बैठक बस्दै

नेपालगाथा २०८३ बैशाख ३ गते बिहीबार १०:३५:३७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज(बिहीबार) संसदीय दलको बैठक बोलाएको छ ।

बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेगरी बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

आजको बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा र अन्य विविध विषयमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top