ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

नेपालगाथा २०८३ बैशाख २ गते बुधबार १०:१३:२२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज(बुधबार) बस्ने भएको छ ।

बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टीले बताएको छ ।

बैठकमा पार्टीको १५ औं महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top