ट्रेण्डिङ

होमपेज / राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

नेपालगाथा २०८२ चैत्र ३० गते सोमबार ११:०६:५५ मा प्रकाशित

काठमाडौं । आज(साेमबार) प्रतिनिधि सभाअन्तर्गतको दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विविध विषयमा छलफल हुनेछ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top