होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज(बुधबार) बस्दैछ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज दिउँसो १ बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेकाे छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यसूची पनि रहेकाे छ ।