होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोली(मंगलबार) बस्ने भएको छ ।
आज(सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोली बस्नेगरी बैठक सकिएको घोषणा गरे ।
अर्को बैठक भने भोली दिउसकाे १ बजे बस्ने भएकाे छ ।