ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ चैत्र २३ गते सोमबार १०:२९:५३ मा प्रकाशित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज(साेमबार) बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा निर्वाचनको बृहत् समीक्षा, पार्टी एकतालाई टुंग्याउनेसहित आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । बैठकको एजेन्डामा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा प्रतिवेदन, महाधिवेशनको आयोजना, सरकार र संसद्, पार्टी पुनर्गठन तथा तत्कालीन कार्ययोजना लगायत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top