होमपेज / राजनीति
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय दुई दिन बिदा दिने निर्णय गरेको छ ।
आज(आईतबार) बसेको मन्त्रिपरिषदको बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।