ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री बालेनले गरे हर्कलाई अंकमाल

नेपालगाथा २०८२ चैत्र १९ गते बिहीबार १८:३२:५५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांंसद हर्क साम्पाङले अंकमाल गरेका छन् । आज(बिहीबार) प्रतिनिधिसभा बैठक सकिएपछि प्रधानमन्त्री बालेन साम्पाङसंग अंकमाल गर्न गएका थिए ।

साम्पाङले पछिल्लो समय भने बालेन र सरकारको कडा निन्दा गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top