ट्रेण्डिङ

होमपेज / राजनीति

संघीय संसद् सचिवालयको सर्वदलीय बैठक बिहीबार बस्दै

नेपालगाथा २०८२ चैत्र १८ गते बुधबार १०:१७:४७ मा प्रकाशित

काठमाडौं । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक (भाेलि) बिहीबार आह्वान गरेको छ ।

(भाेलि) बिहीबार दिउँसो २ बजे बस्नेगरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बताए।

बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top