होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक आज(साेमबार) अपराह्न ४ बजे बस्नेगरी बोलाइएको एक मन्त्रीले बताए ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।