ट्रेण्डिङ

होमपेज / राजनीति

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले बुधबार शपथ लिदै

नेपालगाथा २०८२ चैत्र ९ गते सोमबार १०:५८:०७ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बुधबार शपथ लिने भएका छन् ।

उनले बुधबार बिहान ११ः१५ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सांसदको पद तथा गोपनीयताको शपथ लिनेछन् । कांग्रेसको समानुपातिकबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट शपथ लिएपछि उनैले आगामी चैत १२ गते अन्य सांसदहरुलाई पनि शपथ गराउनेछन् ।

सांसदहरुको शपथ भने सिंहदरबारमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top