ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपालगाथा २०८२ चैत्र ८ गते आइतबार १०:२८:१० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज(आईतबार) पनि बस्दैछ । बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । साथै, पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top