ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपाको सचिवालय बैठक बस्दै

नेपालगाथा २०८२ चैत्र १ गते आइतबार १०:०९:२८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज(आईतबार) बस्दैछ ।

प्रवक्ता मनीष झाका अनुसार रास्वपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक आज पार्टी कार्यालय वनस्थलीमा बिहान १० बजे बस्ने भएको हो ।

बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top