ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्यायाे (हेर्नुहाेस् सूची)

नेपालगाथा २०८२ फाल्गुण ३० गते शनिबार १८:४६:२० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले आज बसेको सचिवालय बैठकबाट समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । एमालेले क्लस्टर अनुसार समानुपातिक सांसदकाे १६ सीट टुङ्गो लगाएको जनाएकाे हाे।

जनजाति (४ जना)

महिला :

• भूमिका सुब्बा

• गंगादेवी श्रेष्ठ

पुरुष :

• रामबहादुर थापा मगर

• कुलभक्त शाक्य

खस आर्य (५ जना)

महिला :

• पद्मा अर्याल

• टुकाभद्रा हमाल

• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

• गुरु प्रसाद बराल

• पुष्पराज कंडेल

थारु (१ जना)

• कृपाराम राणा (पुरुष)

दलित (२ जना)

महिला :

• विष्णुमाया वी.के.

• नीता घटानी

मधेसी (३ जना) महिला

महिला :

• रिङ्ला यादव

• यशोधा कुमारी यादव

पुरुष :

• चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :

• साजिदा सिद्दीकी

प्रतिक्रिया

सम्बन्धित खवर

Top