ट्रेण्डिङ

होमपेज / राजनीति

अदालतको आदेश नआएसम्म धनुषा–१ को परिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन

नेपालगाथा २०८२ फाल्गुण २४ गते आइतबार १९:१२:५३ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म धनुषा निर्वाचन क्षेत्र नम्बर १ को परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ ।

आयोगले आज(आईतबार) निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेजको रिटमा सोमबार पेसी तोकिएको छ ।

“अदालतबाट आदेश नआउँदासम्म रोक्नु भन्ने निर्णय गरेका छौँ,” कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top