ट्रेण्डिङ

होमपेज / राजनीति

बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई विजयी

नेपालगाथा २०८२ फाल्गुण २३ गते शनिबार १०:२८:३६ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा पहिलो जित निकालेको छ ।

एमालेबाट बाँके २ मा मोहम्मद इश्तियाक राई विजयी भएका हुन् । राई २४ हजार ६४७ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ६८२ मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top