ट्रेण्डिङ

होमपेज / राजनीति

ओखलढुंगामा एमालेलाई अग्रता

नेपालगाथा २०८२ फाल्गुण २२ गते शुक्रबार १८:२८:२८ मा प्रकाशित

ओखलढुंगा । ओखलढुंगामा नेकपा एमालेले अग्रता लिएको छ।

प्रारम्भिक मत परिणाम अनुसार एमाले उम्मेदवार अस्मिता थापाले ६३५ मतसहित अग्रता बनाएकी हुन् । उनलाई रास्वपा उम्मेदवार विश्वराज पोखरेलले पछ्याइरहेका छन् । पोखरेलले भने ४४० मत पाएका छन् ।

यसैगरी, कांग्रेसका कुमार लुईटेलले ३०९ मत पाउँदा नेकपाका अम्विरबाबु गुरुङको ६८ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top