ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

नेपालगाथा २०८२ फाल्गुण २० गते बुधबार १८:२१:४९ मा प्रकाशित

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । 

आज(बुधबार) राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् ।

आज भएको भेटमा समसामयिक राजनीति तथा भाेलि(बिहीबार) हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top